We are committed to maintaining superior standards in manufacturing and business practices.

अष्टमंगलकाे मुलढाेका Glass Fiber Main Door Astamangal

NPR. 2100 NPR. 2200

Product Details

 नेपाल डाेरले बनाउने फाइबरकाे मुल ढाेका सबै स्ट्यान्डर साइजमा बनाइन्छ । 
बास्तु अनुसार बनाइएकाे याे अाठ वटा शुभ मंगलका चिन्हहरूकाे अाकृति माेल्ड गरी बनाएर ढाेकाकाे रूप दिइएकाे छ । 
याे ढाेका नेपालकाे सबै ठाउमा उपलब्ध गराउने गरी ब्याबस्था गरिएकाे छ । 
नेपाल डाेर नेपाली ढाेकाकाे पहिचान र शुन्दर घरलाइ सुन मा सुगन्ध बनाउने प्रयासमा सधै अगाडी बढिरहेकाे छ ।