We are committed to maintaining superior standards in manufacturing and business practices.

Quality Panel Door Timber Gallery Door | Made In Nepal | गुणस्तरीय नेपाली काठकाे ढाेका

NPR. 5990

Product Details

 नेपाली ले"TG"ढाेकाप्रति गर्ब किन गर्ने?

१.गुणस्तरिय नेपालमा बनेकाे ढाेका ।
२.नेपालमा पहिलाे पटक गुणस्तरिय प्यानल भित्रयाउने अनुभबि व्यक्तिहरु बाट संचालन भएकाले quality मा बेस्ट छ ।
२.डाेर स्किन HDF quality काे प्रयाेग गरिएकाे छ ।
३.नेपाली काठ प्रयाेग गरिएकाे छ ।
४.दक्ष नेपाली युबा कामदारहरुकाे समुह मिलेर बनाएकाे ।
५.Indian ढाेका भन्दा धेरै गुणा राम्राे र गुणस्तरिय भएकाे ।
५.बाताबरण मैत्री छ ।Less deforestation.
७.नेपाली ब्राण्ड (NEPALI DOOR)
८.नेपाली युवाहरूलाइ राेजगारीकाे अबसर ।
९. ढाेकामा India काे syndicate ताेड्न नेपाली ढाेका प्रयाेग कर्ताकाे सुझाव र सल्लाहा लिएर अघि बढेकाे।