We are committed to maintaining superior standards in manufacturing and business practices.
Timber Gallery wter proof doorSince -15 Years "गुणस्तरिय कच्चापदार्थ टिम्बर ग्यालरीके यथार्थ"अत्याधुनिक प्रबिधिबाट उत्पादिन गरीएकाे टिम्बर ग्यालरीके ढाेका अमेरिकन कम्पनी MASONITE र थाइल्याण्ड के कम्पनी Vanachai को HDF Door Skin (कच्चापदार्थ ) प्रयोग गरि स्वदेशमै बनाइएकाे , पानीले नबिग्रने,बाङ्गाे टिङ्गाे नहुने,किराले नखाने ,१० बर्ष (Replacementwarranty) वारेन्टी भएकाे "PANEL DOOR" #अाफ्नै Seasoning plant बाट नेपाली काठलाइ Seasoning र Treatment गरी प्रयाेग गरिने भएकाले नेपालकाे कुनै पनि हावा पानी मा नबिग्रने ढाेका टिम्बरक्राफ्ट काे ढाेकाकाे बारेमा बुझ्न - www.readymadedoornepal.com का click गराै /नेपाली मनकाे नेपालकाे ढाेका।जुनिभरकाे ढाेका दिदैन धाेका।नेपालमा उत्पादित टिम्बर ग्यालरी का विभिन्न आकर्षक, मजबूत तथा टिकाऊ ढाेकाहरु खुद्रा तथा हाेलसेलमा नेपाल भरी पाउन सक्नुहुनेछ।टिम्बर ग्यालरी का ढाेकाकाे बिशेषताहरु:१. घाम पानीले नबिग्रिने ।२. धुलिया नलाग्ने,किराले नखाने ,नपसाङ्गिने इत्यादि ।३. माथिका बिशेषता बाहेक त्यस्ताे केही ढाेकामा अप्ठ्यारो आएमा १०वर्ष सम्ममा ( replacement warranty) ढाेका साट्न पाइन्छ।डिलरको लागि आजै सम्पर्क गरि मौका को फाइदा उठाउनुहोस।स्वदेशी उत्पादन प्रयोग गरि स्वदेशी उत्पादन लाई प्रोत्साहन दिउँ!ढाेकाकाे बारेमा थप जानकारी को लागि फोन वा म्यासेज गरि सम्पर्क गर्नुहोस।- 9843034823, 015915225
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Integer ornare tincidunt neque vel semper. Cras placerat enim sed nisl mattis eleifend.
Default Welcome Msg!