We are committed to maintaining superior standards in manufacturing and business practices.
01 Jan
Since 2018 Nepal door is serving nepal for Skin Door and fiber door
लाेक प्रिय नेपाल डाेर मेड इन नेपाल फ
युवाहरूकाे साेच र दृष्टीकाेण देशकाे बिबिकासकाे अाधार मान्न सकिन्छ ,शिक्षित युवाहरू ।शिपवान युवाहरू हिम्मतिला युवाहरू जागरका साथ अापफ्नाे देशमा राेजगारी सृजना गरि कुनै उध्याेग स्थापना गर्न अाट र मेहेनत अनि पैसा लगानी गरेर देशमा अाबश्याक गुणस्तरिय ढाेका निर्माण गर्ने कम्पनी स्थापना गर्न लागेकाे अा १५ बर्ष भन्दा भढी भयाे । याे सिलसिलामा स्किन ढाेकाका मागलाइ ध्यानमा राखेर २०१८ पफेरी एउटा अर्काे ढाेका पफ्याक्ट्र स्थापना गरेर ढाेकाकाे बजारमा एउटा बिश्वासिलाे र भरपर्दाे ढाेका बनाएर अाम उपभाेक्ताकाे बिश्वास जित्न सफल भएकाे छ नेपाल डाेर ।राेजगारीका लागी अमेरिका, जापान ,डेनमार्क ,दुवइ गएर पफर्केका युबाहरूकाे अाट र हिम्मत अनि सिप र पैसा लगानी गरी नेपाल डाेरकाे उध्याेग भरतपुर महानगरपालीका चितवन मा स्थापना गरेर नेपाल भरी स्किन ढाेकार फाइबर ढाेका उपलब्ध गराउदै अाउकाे छ । गर्बका साथ नेपाली नेपाली ढाेका प्रयाेग गर्ने नेपालीका लागी अन्तर्राष्ट्रय स्तरकाे गुणस्तरकाे ढाेका उपलब्ध गराएकाेमा सबै नेपाली ले गर्बकासाथ र खुशीका साथ बिश्वासिलाे ढाेका प्रयाेग गर्रन पाउनु नेपालीकाे लागी एउटा सान काे बिषय बनेकाेमा नेपालडाेर प्रति अाम नेपालीले अाभार प्रकट गरेकामा नेपालडाेर सबै प्रति नमन गर्दछ ।
अाफ्नै काठ सिजनिङ प्लान्ट भएकाे सगं सगैं काठ ट्रिटमेन्ट गर्ने प्लान्ट का साथ अन्याधुनिक अाैजारहरू र मेसिनहरू प्रयाेग गरि बनाइने यी ढाेकाकाे गुणस्तर उच्च काेटीकाे रहेकाे छ । काठ किराले नखाने, बाङ्गाे नहुने धुलिया नलाग्ने ढाेका भलाद्मी खालकाे बु६टा भएकाे उत्ताउलाे कत्तिपनी नभएकाे यी ढाेकाहरू शहर हाेस या गाउ सबै ठाउकाे घरहरूमा ठिकहुने भएकाेले पनी हिमाल पहाठ तराइ शहर बजार राजधानी सबै ठाउका घरधनिहरूले रूचाएकाे याे नेपाल डाेर यहाहरूकाे मायार ममताकाे हाैसलाका साथ अगाडी बडेकाे छ ,हामी याे अपिल गर्दछाै कि सधै नेपाल उत्पादन प्रयाेग गराै ,यहाहरूकाे लामी बिश्वार र भराेसालाइ अागामी दिनमा झन गुणस्तरिय सेवा र गुणस्तरीय ढाेका उपलब्ध गराउने बाचा गर्दछाै ।
यदी तपाइ पनी नेपाल डाेर काे गुणस्तरी ढाेका प्रयाेग गर्न चाहानुहुन्छ भने नेपालकाे कुनै पनि ठाउमा ढाेका उपलब्ध गराउने छाै
हाम्राे सम्पर्क नं ०१५९१५२२५
Head Office-Gopikrishna Chabhil,Kathmandu
इमेल ठगना -sewakasthaudhyog@gmail.com